सुन तोलाको चार सयले बढ्यो
काठमाडौं, २३ फागुन । स्थानीय बजारमा बुद्यबार सुन तोलाको चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजो ५७ हजार ६ सय रहेको सुन आज प्रतितोला चार सयले बढेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य पनि हिजोको तुलनामा आज १० रुपैयाँले बढेर सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।