Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाल क्लियरिङ हाउसको साधारण सभा असोज २६ मा

नेपाल क्लियरिङ हाउसको साधारण सभा असोज २६ मा

काठमाडौं, ४ असोज । नेपाल क्लियरिङ हाउसले असोज २६ गतेका लागि सातौ वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त साधारण सभामा कम्पनीले २० प्रतिशत बोनसका साथै २० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

साधारण सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै यसअघि नियुक्त भएका दुई जना संचालकलाई अनुमोदन समेत गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x