Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

लुम्बिनी विकास बैंकका अध्यक्ष भट्टराईले लिए सपथ

लुम्बिनी विकास बैंकका अध्यक्ष भट्टराईले लिए सपथ

काठमाडौं, ५ असोज । लुम्बिनी विकास बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईले सपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, प्रताप कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा लगायतको उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x