Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं, १४ असोज । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्व मुटु दिवस २०१८ को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकको केन्द्रिय कार्यालयमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्दमा वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनय कुमार रौनियार लगायतको टिमको सहयोगमा शिविर संचालन गरेको बैंकले जनाएको छ।

शिविरमा ग्राहक, शेयरधनी, कर्मचारी र सर्वसाधारण गरी १ सय ५० भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *