Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा खाँदबारीमा

एनआईसी एशिया बैंकको नयाँ शाखा खाँदबारीमा

काठमाडौं, ९ कात्तिक । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संखुवासभा खाँदबारीमा संचालनमा ल्याएको छ । यो सहित बैंकको मुलुकभर २ सय ६४ शाखा कार्यालयहरुपुगेको छ ।

यसका अलवा बैंकले २ सय ६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको वासलातको आकार रू. १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६७ अर्ब तथाकर्जा रू. १ सय ३८ अर्ब पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x