Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोलुखुम्बुको नेचा विहिबारेमा राष्ट्रिय बाणिज्य बैंकको शाखा

सोलुखुम्बुको नेचा विहिबारेमा राष्ट्रिय बाणिज्य बैंकको शाखा

काठमाडौं, २६ मंसिर । सोलुखुम्बु जिल्लाको नेचासल्यान गांउपालिका वडा न. ३ स्थित नेचा विहिबारेमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा ल्याइएको छ ।

योसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ९ पुगेको छ । त्यस्तै १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x