Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

राष्ट्रिय वाणिज्य बैंकको शाखा गुल्मीको रिडी बजारमा

राष्ट्रिय वाणिज्य बैंकको शाखा गुल्मीको रिडी बजारमा

काठमाडौं, ५ पुस । राष्ट्रिय बाणिज्य बैंकले गुल्मी जिल्लाको रुरु गांउपालिका वडा न. १ स्थित रिडी बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । मुलुकका सबै संद्यिय संरचनामा वित्तिय पहुँच पु¥याउने उदेश्यले बैंकले आफ्नो २१० औं शाखा सो स्थानमा संचालनमा ल्याएको हो ।

बैंकले ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग कार्यलयहरुबाट ग्राहकहरुमा वित्तिय सेवा प्रवाह गर्दै आएको छ । बैंकले हाल सम्म १ खर्व ७५ अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २५ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x