Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जनता बैंकको विशेष मुद्दती योजना बन्द 

जनता बैंकको विशेष मुद्दती योजना बन्द 

काठमाडौ,५ पुस । जनता बैंक नेपालले मुद्दती निक्षेपमा दिदै आएको १२ प्रतिशत ब्याज अब नदिने भएको छ । बैंकले केही दिन अगाडि मात्र बजारमा तरलता अभाव भयेको भन्दै विशेष मुद्दतीमा १२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सो मुद्दती योजना बैंकले रास्ट्र बैंकको निर्देशन अनुसार बिहीबार देखि लागू हुने गरी बन्द गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x