Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआइसी एशिया र सन् नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

एनआइसी एशिया र सन् नेपाल लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १३ पुस । एनआईसी एशिया बैंकले सन् नेपाल लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुक भर फैलिएको बैंकका सबै शाखाहरुबाट सहज रुपमा सन् नेपाल लाइफ इन्स्योरेन्सको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका कामु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।

बैंकले मुलुकभरका २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने गर्दै आएको छ । ती शाखावाट ग्राहकल इन्स्योरेन्सको पोलिसि खरिद गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x