Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सञ्चार उपकरणमा समस्या आउदा प्रभवित भएको उडान पुन: सुचारु

सञ्चार उपकरणमा समस्या आउदा  प्रभवित भएको उडान पुन: सुचारु

काठमाडौं २४ पुस । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि प्रभावित भएको उडान पुन सुचारु भएको छ । भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि प्रभावित भएको थियो । उडान प्रभावित भएको १ करिव २ घण्टा पछि उडान पुन सुचारु भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x