Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

निर्वाचन पर्यवेक्षणका लागि जापानी उपविदेशमन्त्रीको टोली नेपाल आउँदै

निर्वाचन पर्यवेक्षणका लागि जापानी उपविदेशमन्त्रीको टोली नेपाल आउँदै

काठमाडौं, २० मंसिर । मध्यपहाडि र तराईका ४५ जिल्लामा भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको पर्यवेक्षणका लागि जापानी उपविदेशमन्त्री नेतृत्वको टोली आज नेपाल आउँदैछ ।

संसदका उपविदेशमन्त्री रहेका इवाओ होरीको नेतृत्वमा १० भन्दा बढी अधिकारीहरुको टोली आज काठमाडौं आइपुग्ने जापानी दुतावासले जनाएको छ । टोलीले निर्वाचन अघि आज राजनीतिक भेटघाट गर्नेछ । त्यसपछि निर्वाचनको अवलोकन गरेर टोली पर्सी शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x