Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले बढ्यो

ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले बढ्यो

काठमाडौं, ११ माघ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २५.४६ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ९७ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको यस वर्ष भने एक अर्ब २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै सो अवधीमा कर्जा लगानी १८.८५ प्रतिशत र निक्षेप संकलन १२.९३ प्रतिशतले बढाएको छ । निक्षेप संकलन एक खर्ब २१ करोडबाट एक खर्ब १३ अर्ब १७ करोड र कर्जा परिचालन ८६ अर्ब १६ करोड ३५ लाखबाट एक खर्ब २ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x