Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित

ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित

काठमाडौं,१३ माघ । ठमेल पर्यटन विकास परिषदको निर्वाचन स्थगित भएको छ। माघ १६ गते गर्ने भनिएको वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन अनिश्चितकालका लागि  स्थगित भएको हो। 

परिषदका महासचिव भविश्वर शर्माद्वारा शुक्रवार जारी विज्ञप्तिमा तयारी नपुगेको भन्दै माघ १६ गते तोकिएको साधारण सभा तथा निर्वाचन स्थगित गरिएको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *