Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दोस्रो दिन आज पनि सेयर बजारमा ८.८५ अंकको गिरावट

दोस्रो दिन आज पनि सेयर बजारमा ८.८५ अंकको गिरावट

काठमाडौं, २१ माघ । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन । हिजो ८.५७ अंकले घटेको बजार आज पनि ८.८५ अंकले घटेको छ ।

आज होटल बाहेक अन्य सबै समूहको परिसुचक ओरालो लागेको छ । होटल समुहको परिसुचक ०.३५ अंकले बढेको छ ।

जीवन बीमा समुह ६४.९८, निर्जीवन बीमा समुह २०.२४, उत्पादन तथा प्रशोधन १५.३७, हाइड्रोपावर १९.५२, माइक्रोफाइनान्स १३.९१ र अन्य समुहको परिसुचक १३.९१ अंकले घटेको छ ।

सो दिन १ सय ६२ कम्पनीको ३६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुदाँ नेपाल बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । सेन्टर फाईनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने आँखुखोला जलविद्युत कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x