Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उर्जामा लगानी – उर्जा उत्पादनका लागि ११ कम्पनी उद्योग विभागमा दर्ता

उर्जामा लगानी – उर्जा उत्पादनका लागि ११ कम्पनी उद्योग विभागमा दर्ता

काठमाडौं, १२ फागुन । उर्जा उत्पादन क्षेत्रमा लगानी गर्न  स्वदेशी र विदेशी गरी नयाँ ११ बटा कम्पनी उद्योग विभागमा दर्ता भएका छन् । चालू आर्थिक वर्षको सात महीनामा उर्जामा लगानी गर्न विभागमा दर्ता भएका ११ मध्ये तीन कम्पनी सौर्य ऊर्जासँग सम्बन्धित छन् भने जलविद्युत्तर्फ लगानी गर्न ८ बटा कम्पनी दर्ता भएका छन् ।

विभागमा दर्ता भएका अधिकांश उद्योग स्वदेशी लगानीमा नै आधारित भएपनि एउटामा भने चिनियाँ कम्पनीको लगानी  रहने छ । सवै कम्पनीहरूले गरी कुल ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बारारको लगानी गर्ने छन् । जसबाट कूल ३३३ मेगावाट विद्युत् उत्पादन गरिने हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x