Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युनाईटेड इन्स्योरेन्सले चुक्ता पुँजीको २४० प्रतिशत हकप्रद जारी गर्ने

युनाईटेड इन्स्योरेन्सले चुक्ता पुँजीको २४० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, १६ फागुन । युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपालको विशेष साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको चुक्ता पूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

यसका साथै कम्पनीको अधिकृत पुँजी २अर्व रुपैयाँ तथा जारी पुँजी र चुक्ता पुँजी १ अर्व २ करोड ८१ लख रुपैयाँ मात्र कायम गर्ने निर्णय पनि गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x