Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देवः विकास बैंकको थप २ नयाँ शाखा

देवः विकास बैंकको थप २ नयाँ शाखा

काठमाडौं, २५ फागुन । देवः विकास बैंकले थप २ नयाँ शाखा संचालनमा ल्याएको छ । मुलुकभर बैंकिंङ्ग सेवा विस्तार गर्ने उद्धेश्य सहित बैंकले बारवर्दिया नगरपालिकाको मगरागढीमा र मधुवन नगरपालिकाको सानोश्री, तारातालमा नयाँ शाखा विस्तार गरेको हो ।

मगरागढी शाखाको उद्घाटन बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारुले र ताराताल शाखाको उदघाटन मधुवन नगरपालिकाको प्रमुख गणेश बहादुर के.सी गरे । नयाँ शाखा विस्तारसंगै उक्त क्षेत्रका ग्राहकलाई सहज वित्तीय पहुँचका साथै आर्थिक गतिविधिको विकास र विस्तार हुने बिश्वास बैंकले लिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x