Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

६ लाख भन्दा कमको सेयर कारोबारमा प्यान अनिवार्य नगर्ने निर्णयको इन्भेष्टर्स फोरमले गर्यो स्वागत

६ लाख भन्दा कमको सेयर कारोबारमा प्यान अनिवार्य नगर्ने निर्णयको इन्भेष्टर्स फोरमले गर्यो स्वागत

काठमाडौं, १ चैत । नेपाल इन्भेष्टर्स फोरमले साना लगानीकर्ताको हितलाई मध्यनजर गर्दै ५ लाख रुपैयाँभन्दा कमको कारोबारमा प्यान अनिवार्य नगर्ने धितोपत्र बोर्डको निर्णयको स्वागत गरेको छ । बोर्डले बिहीबार ५ लाख रुपैयाँभन्दा कम कारोबारमा प्यान अनिवार्य नहुने निर्णय गरेपछि फोरमले विज्ञप्ती जारी गरि स्वागत गरेको हो ।

सरकार तथा नियामक निकायबाट आगामी दिनमा पनि पुँजी बजार सुधार तथा लगानीकर्ताको जायज माग पूरा गर्ने सम्बद्धमा प्रभावकारी हिसाबले काम हुने फोरमले अपेक्षा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x