Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मंगलबार नेप्से ६.८३ अंकले घट्यो

मंगलबार नेप्से ६.८३ अंकले घट्यो

काठमाडौं, ५ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.८३ अंकले घटेर १,१४७.१५ बिन्दुमा कारोबार बन्द भएको छ । सो दिन बजारमा १ सय ५८ कम्पनीहरुको ५,३४,९९५ कित्ता सेयर खरिद बिक्री हुँदा १४ करोड ८६ लाख ३३ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबारको आधारमा भने आज नागरिक लगानी कोषले २ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरि अग्रता लिएको छ ।


यसैगरि आशा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । जसको सेयर मुल्य ९.९५ प्रतिशतले बढेको छ । साथै मितेरी डेभलप्मेन्ट बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयरमुल्य ४.८९७९६ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा सुचिकृत ११ वटा समुहमा सबै समुहको सुचक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x