Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सन्राइज बैंक र शिखर इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

सन्राइज बैंक र शिखर इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ७ चैत्र । सन्राइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै अब सन्राइज बैंकका देशभर रहेका शाखाहरुबाट शिखर इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् । यो सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x