Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लक्ष्मी बैंकको लाभांश पारित

लक्ष्मी बैंकको लाभांश पारित

काठमाडौं, २८ मंसिर । लक्ष्मी बैंकको १५ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले बैंकको शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । साथै बैंकले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिएको छ ।

साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x