Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग

मुक्तिनाथ बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग

काठमाडौं, २१ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाराका हावाहुरी प्रभावितलाई राहात वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते रातीको हावाहुरीबाट प्रभावित बाराको परवानीपुर गाँउपालिका वडा नं. ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको हो ।

बैकले १ सय ४५ घरधुरीका पीडितहरुलाई १ सय थान झुल, १ सय थान म्याट्रेस र १ सय थान टेन्ट सहयोग गरेका जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x