Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२ हजार तीन सय उद्योग प्रतिष्ठानमात्र सामाजिक सुरक्षा योजनामा

२ हजार तीन सय उद्योग प्रतिष्ठानमात्र सामाजिक सुरक्षा योजनामा

काठमाडौं,२८ चैत । सरकारले निकै तामझामाका साथ ल्याएको सामाजिक शुरक्षा योजनामा उद्योग प्रतिष्ठानहरुको आकर्षण भने कम देखिएएको छ । चैत मसान्त सम्म आइपुग्दा मुलकभरका ९ बढी हजार उद्योग प्रतिष्ठान मध्ये जम्मा २ सय तीन सय प्रतिष्ठान मात्र समाजिक सुरक्षा योजनाका लागि सुचीकृत भएका छन् । त्यसमा पनि काठमाडौंका मात्र १३ सय उद्योग प्रतिष्ठान सूचीकृत छन् ।

 सामाजिक शुरक्षा योजनामामा उद्योगी ब्यवासायीहरु आकर्षित हुन नकस्नुमा नीति नियम र कानूनमा स्पष्ठता नहुँनु व्यवसायीहरुले बताएका छन् । गत मंसिर ११ गते सामाजिक सुरक्षा योजना कार्यान्वयमा लागिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x