Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मलेसियन प्लासिड एक्सप्रेस र मेगा बैंकबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

मलेसियन प्लासिड एक्सप्रेस र मेगा बैंकबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

काठमाडौं, ५ बैशाख । मेगा बैंक नेपाल र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिन्टेन्स कारोबार गर्ने सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो रुपमा नेपालमा रेमिटेन्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको जनाइएको छ।

यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने विश्वास बैंकको रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *