Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवा बैंकद्वारा “कामना सेवा रेमिट” को सुरुवात

कामना सेवा बैंकद्वारा “कामना सेवा रेमिट” को सुरुवात

काठमाडौं, २ जेठ । कामना सेवा विकास बैंकले “कामना सेवा रेमिट” सुरु गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा हिजो सो सेवाको सुरुवात गरेका हुन ।

मुलुकभरका सबै शाखा तथा देशभरका करिब ७ हजार ५ सय एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ। समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x