Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बीच मर्जर सम्झौता, २ महिना भित्र सबै प्रक्रिया पुरा गर्ने

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बीच मर्जर सम्झौता, २ महिना भित्र सबै प्रक्रिया पुरा गर्ने

काठमाडौं, २ जेठ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बीच मर्जर सम्बन्धी सम्झौता भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब दुई महिना भित्र सबै मर्जर प्रक्रिया सम्पन्न गरि एकीकृत कारोबार सुचारु गर्ने जानकारी दिइएको छ ।

मर्जर पश्चात बैंकको नाम भने एनएमबी बैंक नै रहने छ । त्यस्तै शाखा सञ्जाल १ सय ६३ वटा हुने छ भने कर्मचारी संख्या १५ सय पुग्ने छ । दुबै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्व र २ अर्व ५० करोड रुपैयाँ पु¥याइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x