Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुडविलको बोनस पारित, चुक्ता पुँजी ८० करोड पुग्यो

गुडविलको बोनस पारित, चुक्ता पुँजी ८० करोड पुग्यो

काठमाडौं, ७ पौष । गुडविल फाइनान्सको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले उक्त साधारण सभामार्फत शेयरधनीहरुलाई १०.१९२ प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । गुडविलको हाल चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x