Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जानकी फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पौष ३० गते

जानकी फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पौष ३० गते

काठमाडौं, १२ पौष । जानकी फाइनान्स लिमिटेडको २१औं वार्षिक साधारण सभा पौष ३० गते हुने भएको छ । उक्त वार्षिक साधारण सभामा फाइनान्सले शेयरधनीहरुलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ ।

फाइनान्सले प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ३४ करोड १८ लाख रुपैयाँ रहेको छ । फाइनान्सले लाभांश र साधारण सभाका लागि  पौष १९ देखी ३० गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । बोनस शेयर सुरक्षित गरि साधारण सभामा सहभागि बन्न शेयरलगानीकर्ताहरुले फाइनान्सको शेयर पौष १८ गतेसम्ममा खरिद गरिसक्नु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x