Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र बिक्री खुला

हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र बिक्री खुला

काठमाडौं, २ साउन । हिमालयन बैंकले आज देखि ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो ।

बैंकले जारी गरेको ऋणपत्र मध्ये १२ लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन भने सामूहिक लगानी कोषले ६० हजार इकाइमा आवेदन दिन पाउने छन् ।र, बाँकी रहेको १८ लाख इकाइ भने बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बेच्ने जनाएको छ ।

बैंकले ७ वर्ष अवधिको लागि उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x