लुम्बिनी जनरलले २० प्रतिशत हकप्रदका लागि ड ३’ रेटिङ पायो

काठमाडौं, २२ साउन । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत हकप्रदले ‘ग्रेड ३’ रेटिङ पाएको छ । इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको हो ।
कम्पनीले १० बराबर २ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री लागेको हो । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ । हाल कम्पनीको कामय चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निस्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।