Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

गरिमा विकास बैंकले ५९ करोड २२ लाख नाफा कमायो

गरिमा विकास बैंकले ५९ करोड २२ लाख नाफा कमायो

काठमाडौं, २८ साउन । गरिमा विकास बैंकले गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । गत वर्ष निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उल्लेख्य बृद्धि गर्न सफल भएको छ। निक्षेप संकलन २६ अर्व ७८ करोड ५९ लाख रुपैयाँ छ भने कर्जा लगानी २८ अर्व २० करोड १७ लाख रुपैयाँ रहेको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशत रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *