Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

बैंकलाई अन्तरशाखा शुल्क हटाउन संसद समितिको निर्देशन

बैंकलाई अन्तरशाखा शुल्क हटाउन संसद समितिको निर्देशन

काठमाडौं,२९ साउन ।  प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले बैंकिङ कारोबार गर्दा लाग्ने एबीबीएस अर्थात अन्तरशाखा शुल्क हटाउन निर्देशन दिएको छ। बैंकहरुले अहिले एउटा शाखामा खाता खोलेर अर्को शाखाबाट कारोबार गर्दा शुल्क लिँदै आएको त्यस्तो शुल्क नलिने ब्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो । यसै गरी समितिले खाता खोल्दा राखिएको न्यूनतम् रकमभन्दा कम रकम भए कुनै रकम कट्टा नगर्न समेत निर्देशन दिएको छ। समितिले कमिटमेन्ट चार्जहरु समेत शून्य दशमलव ५ प्रतिशतभन्दा कम राख्न कर्जाको ब्याज घटाउने पहल गर्न, स्प्रेड दर घटाउन समेत निर्देशन राष्ट्र बैंकलाई दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *