Shangrila

“सनराइज डिबेञ्चर २०८३” को वितरण प्रबन्धमा सिद्धार्थ क्यापिटल

काठमाडौं, ५ भदौ । सनराइज बैंकले “सनराइज डिबेञ्चर २०८३” को ट्रस्टी र वितरण प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

अर्धवार्षिकरुपमा भुत्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको ३ अर्ब रुपैयाँको डिबेञ्चरको समयावधि सात वर्षको रहनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *