Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भुकम्पले भत्किएका ५० सरकारी भवन निर्माण सम्पन्न

भुकम्पले भत्किएका ५० सरकारी भवन निर्माण सम्पन्न

काठमाडौं,८ भदौं । दोलखा जिल्लामा भुकम्पका कारण भत्किएका ५० वटा सरकारी भवनहरुको पुननिर्माण कार्य सम्पन्न भएको छ । भुकम्पबाट आंशिक र पुर्ण क्षति पुगेका ५० वटा सरकारी भवन र एउटा सामुदायिक भवन पुननिर्माणको काम सम्पन्न भएको जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाई भवन दोलखाले जनाएको छ । चरिकोटमा ३१ वटा र बोचमा २ वटा गरी ३३ वटा प्रिफ्याब भवन निर्माण गरिएको छ । ५ वटा सरकारी कार्यालयका आधुनिक स्तरको भवन निर्माणको काम समेत सम्पन्न भएको कार्यन्वयन इकाई भवन कार्यालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x