Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

प्रधानमन्त्रीको संवोधनपछि बजेट अधिवेशन अन्त्य गरिदैं

प्रधानमन्त्रीको संवोधनपछि बजेट अधिवेशन अन्त्य गरिदैं

काठमाडौं,२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गरेसँगै बजेट अधिवेशन सकिदै छ । अन्तिम दिन आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै अधिवेशन अन्त्य गर्न लागिएकाे हाे ।यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। बाँके घटनालाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर अवरुद्ध गर्दै आएको संसद बैठक हिजदेखि सुचारु भएको थियो। सरकारले बाँके घटनामा दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसद सुचारु भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *