Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बिमानस्थलको महाप्रबन्धकमा केसी नियुक्त

बिमानस्थलको महाप्रबन्धकमा केसी नियुक्त

काठमाडौ २४ असोज । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको महाप्रबन्धमा देवेन्द्र केसीलाई नियुक्त गरेको छ । प्राधिरकणले विहीबार देखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।

प्राधिरकणले यस अघिका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई प्राधिकरणको सचिवालयमा सरुवा गरेको छ । गत १६ गते क्षेत्रीको सरुवा पछि बिमानस्थलकै ११ औ तहका सुरेशमान सिंहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिईएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x