Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चिनियाँ राष्ट्रपति सि आज नेपाल आउदै

चिनियाँ राष्ट्रपति सि आज नेपाल आउदै

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज आउदै छन् । भारत भ्रमणमा रहेका सी आज अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

त्रिभुवन विमास्थलमा सिलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ । आज काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सिले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली , सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति लगायतका उच्च पदस्थ राजनीकि नेताहहरुसँग उनले भेटवार्ता गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x