Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेले ८२ वटा कम्पनीको कारोबार रोक्का गरयो, कम्पनीको सुची सहित

नेप्सेले ८२ वटा कम्पनीको कारोबार रोक्का गरयो, कम्पनीको सुची सहित

काठमाडौ ३ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले ८२ कम्पनीको कारोबार रोक्का गरेको छ । कम्पनीहरुले बार्षिक नविरकण शुल्क नबुझाए पनि नेप्सेलेका कार्तिक १ गते देखि लागू हुने गरी कारोबार रोक्का गरेको हो ।

नेप्सेले शुक्रबार परिपत्र जारी गर्दे १९ लघुवित्त कम्पनी, १८ विकास बैंक, १३ जलविद्युत कम्पनी, १२ फाइनान्स कम्पनी, ११ उत्पादन तथा प्रशोधन कम्पनी, २ वटा बिमा कम्पनी, २ व्यापार समूहको कम्पनी, २ होटल समूहको कम्पनीको र २ अन्य समूहको कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको हो ।


के छ ऐनमा ?
धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार ५० करोड रुपैयाँ बराबरको सूचीकृत सेयर भएको कम्पनीले वार्षिक ५० हजार रुपैयाँ नविकरण शुल्क बुझाउँपर्छ । सोभन्दा धेरै चुक्तापुँजी हुने कम्पनीले १ लाख रुपैयाँ नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सुचीकृत कम्पनीहरले नविकरण शुल्क आर्थिक वर्ष समाप्त भएको पहिलो त्रैमासिक बुझाई सक्नुपर्नेछ । अर्थात असोजमसान्त भित्र बुझाईसक्नुपर्नेछ । उक्त अवधिमा पनि नविरकण शुल्क नबुझाए पनि नेप्से कारोबार रोक्का गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x