Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवाको शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा

कामना सेवाको शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा

काठमाडौं, १३ कात्तिक । कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिकाको वडा नं.२० स्थित कुमारीपाटीमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष सुदिप आर्चाय र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले एक सय वटा शाखा कार्यालय र ४९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x