Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सल्लाहकार सहित ६ जनालाई पदमुक्त गरेका छन्। मंसिर १ देखि लागु हुने गरि ६ जनाको राजीनामा स्वीकृत गरेका हुन ।

पदमुक्त हुनेमा प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र उदय पोखरेल छन्।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस विज्ञ रामशरण बजगाईँ लगायत भने यथावत रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x