Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सञ्चुरी बैंकको धुलिखेल शाखाद्वारा सञ्जीवनी विद्यालयलाई कम्प्युटर प्रदान

सञ्चुरी बैंकको धुलिखेल शाखाद्वारा सञ्जीवनी विद्यालयलाई कम्प्युटर प्रदान

काठमाडौं, २९ कात्तिक । सेञ्चुरी बैंकको धुलिखेल शाखाले स्थानीय सञ्जीवनी माध्यामिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २ थान कम्प्युटर सहयोग गरेको हो ।

काभ्रे जिल्लाकै नुमना विद्यालयको रुपमा रहेको सञ्जीवनीका विद्यार्थीलाई सूचना, प्रविधि र कम्प्युटरको व्यवहारिक ज्ञानमा सघाउ पुर्याउने उद्धेश्यले सो सहयोग गरेको जनाइएको छ। आगामी दिनमा पनि थप सामाजिक कार्यहरु गर्दै जाने शाखाले जनाएको छ।

काभ्रे जिल्लामा बैंकको सातवटा शाखा कार्यालय सञ्चालनमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x