Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

मुक्तिनाथ विकास बैंकद्वारा दाङ्गको तुलसीपुरमा व्यवसायीक साक्षरता कार्यक्रम सञ्चालन

मुक्तिनाथ विकास बैंकद्वारा दाङ्गको तुलसीपुरमा व्यवसायीक साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं, २ मंसिर । मुक्तिनाथ विकास बैंकले दाङको तुलसीपुरमा व्यवसायीक साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली लगायतको विषयमा जानकारी गराइएको थियो ।

सो व्यवसायीक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x