Date

सोम, फाल्गुन २१, २०८०
Mon, March 4, 2024

कुमारी बैंकले ग्राहकका लागि ल्यायो दुई क्यासलेस पेमेन्ट योजना

कुमारी बैंकले ग्राहकका लागि ल्यायो दुई क्यासलेस पेमेन्ट योजना

काठमाडौं, २५ मंसिर । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । बैंकले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन सयमा सय र स्क्यान एण्ड पे योजना ल्याएको हो ।

यी योजना अन्र्तगत ,कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले (कुमारी स्र्माट मोबाइल बैंकीङ एप्लीकेसन) मार्फत पहिलो एक सयको टपअप गर्दा एक सय रुपैयाँ नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् । मोबाईल बैंकिङ्ग मार्फत विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोडस्क्यान गरी भुक्तानी गर्दा एक सय पाँच वा दैनिक अधिकतम एक सय रुपैयाँ सम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x