Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

भक्तपुरको लोकन्थलीमा कामना सेवा विकास बैंकको नयाँ शाखा

भक्तपुरको लोकन्थलीमा कामना सेवा विकास बैंकको नयाँ शाखा

काठमाडौं, २५ मंसिर । कामना सेवा विकास बैंकले भक्तपुरको लोकन्थलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्तरुपमा उक्त शाखाको उद्घाटन गरे ।

योसँगै बैंकको कुल शाखा संख्या १ सय ६ वटा पुगेको छ । त्यस्तै ५५ वटा एटिएम सञ्चालनमा छ । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x