Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबीच एक आपसमा गाभिने तयारी

प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबीच एक आपसमा गाभिने तयारी

काठमाडौं, ३ पुस । प्रभु क्यापिटल लिमिटेड र समृद्ध क्पापिटल लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिने प्रारम्भिक समझदारी भएको छ । उक्त समझदारीपत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार मर्जर पश्चात कम्पनीको कारोबार प्रभु क्यापिटल लिमिटेडको नामबाट हुने छ । दुई कम्पनीको मर्जरपछि कम्पनीको ८० करोडभन्दा बढी चुक्ता पूँजी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x