Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कतारस्थित चेम्बरको अवैतनिक व्यवसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाई

कतारस्थित चेम्बरको अवैतनिक व्यवसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाई

काठमाडौं, १७ पुस । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाई नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुक्त प्रतिनिधि चम्लागाईलाई आज प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

उनको कार्यकालमा नेपाल र कतारबीच द्विपक्षीय आर्थिक, व्यापारीक, लगानी र पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । नव नियुक्त प्रतिनिधि चम्लागाईले लामो व्यवशायीक सिप र अनुभवबाट द्विपक्षीय आर्थिक वृद्धिमा आफ्नो भूमिका महत्वपूर्ण हुने बताए । चम्लागाई उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज कतारका प्रबन्ध निर्देशक हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x