कुमारी जबद्वारा वेवसाईट र मोवाईल एपको शुभारम्भ

काठमाडौं, १९ पुस । कुमारी जब प्रा.लि.ले वेवसाईट र मोवाईल एपको शुभारम्भ गरेको छ । छौटौं वार्षिकोत्सवको अवसरमा कम्पनीले कुमारी जब डटकम र मोवाईल एप शुभारम्भ गरेको हो ।

विगत ६ वर्षदेखि मानव संसाधन व्यवस्थापनमा काम गर्दै आएको कम्पनीले आफ्नो सेवामा थप सहजता प्रदान गर्न मोवाईल एप र वेवसाईटको सुभारम्भ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *