पुँजी बजारको स्थायीत्व आवश्यक छ, त्यसका लागि काम गछौं : अध्यक्ष ढुंगाना

काठमाडौं, २८ पुस । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुँजी बजारको स्थायीत्व आवश्यक रहेको बताएका छन् । गत शुक्रबार अध्यक्षको जिम्मेवारी सम्हालेका उनले त्यसका लागि समय अनुकुल ऐन, कानुन सुधार अघि बढ्ने बताए ।

आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका उनको अन्य योजनाहरु यस्ता छन् । (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *