Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सरकारको विश्वास नलागे अन्तर्राष्ट्रिय संस्थाका रिपोर्ट र प्रतिवेदन पढ्नुहोस् : अर्थमन्त्री डा. खतिवडा

सरकारको विश्वास नलागे अन्तर्राष्ट्रिय संस्थाका रिपोर्ट र प्रतिवेदन पढ्नुहोस् : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, ७ माघ । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् । काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५३औं वार्षिकोत्सवमा उनले सरकारले अभिव्यक्त गरेको कुरा विश्वास नलागे अन्तर्राष्ट्रिय संस्थाका रिपोर्ट पढ्न आग्रह गरेका हुन् ।

त्यस्तै मन्त्री खतिवडाले वित्तीय क्षेत्रका व्यवसायी र अर्थतन्त्र क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई ढुक्क भएर काम गर्न पनि आग्रह गरेका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एडीबीको रिपोर्टले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढेको देखाएको व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x