Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हिमालयन बैंक र म्याक्स मनिबीच रकम भुक्तानी सम्बन्धी सम्झौता

हिमालयन बैंक र म्याक्स मनिबीच रकम भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं, ७ माघ । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडीएन बीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो. अविदहमिदले क्वालालम्पुरमा हस्ताक्षर गरेका हुन् ।

साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुनः सूचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आउँदा दिनहरुमा दुई कम्पनी सहकार्य गरेर अगाडि बढ्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x